बागलुङका ट्र्याक्टर नजाने बाटोमा बस गुड्न थाले

दाताको सहयोगमा धार्मिक पुस्तकालय

बागलुङका किसानलाई सधैँ सिँचाइकै पिरलो

दमेकमा तामाखानीको अध्ययन गरिँदै

खानेपानीको समस्या समाधान गर्दै बडिगाड गाउँपालिका

निजी छोडेर सामुदायिक विद्यालयमा
बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयमा यही शैक्षिकसत्रमा पर्वतको कुश्मा बजारको निजी विद्यालय छोडेर पाँच विद्यार्थी भर्ना भए । यसअघि कुश्माकै निजी विद्यालयमा अध्ययन गर्न छोडेर गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने विद्यार्थी तीन थिए । पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण सहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माबाट बागलुङको गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने सङ्ख्या आठ पुगेको छ । “गणेश माध्यमिक विद्यालयमा अहिले सात सय ६५ विद्यार्थी अध्ययनरत छन्, विद्यालयमा सुधार हुँदै गएपछि बलेवाका तीन निजी विद्यालय बन्द भएको…
पुरा पढौ
पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’


लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गर्नुका साथै छात्रवृत्ति प्रदान गरेको छ ।…
निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ गिवाङमा आज आएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । अन्नपूर्ण गाउँपालिका ३ दानाको फगाममा पहिरोमा फसेका दुई…
पोखरा । पोखरा–६, बैदाम हल्लनचोकस्थित रेनोभा हस्पिटलले आईतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत सङ्कलन भएको छ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलले बाढीपहिरो तथा सक्रिय…
पोखरा १३ आर्वामा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाका अवसरमा ८४ वर्ष उमेर… 