शारिरिक सुगठनका अन्र्तराष्ट्रिय खेलाडी भण्डारीलाई मातृशोक


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित




शारिरिक सुगठनका अन्र्तराष्ट्रिय खेलाडी कमलबहादुर भण्डारीलाई मातृशोक परेको छ । उनकी ममतामयी माता पशुपति भण्डारीको निधन भएको भएको हो । उनको शनिबार राती ११ बजे उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

स्वर्गिय भण्डारीको कोरोना संक्रमणका कारण निधन भएको हो । संक्रमण भएर अस्पताल लगिएपनि उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतको भनाई छ ।

स्वर्गिय भण्डारी नेकपा कास्कीका सचिवालय सदस्य दुर्गादत्त भण्डारीकी श्रीमती हुन् । स्वर्गिय भण्डारीपनि नेकपाका कृयाशिल सदस्य हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।