अर्जेन्टिनाका लेजेन्ड फुटबलर डिएगो म्यारोडोनाको निधन भएको छ । उनको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।

उनको केहि दिन अघि मात्र मस्तिस्कको शल्यकृया गरिएको थियो । त्यसपछि उनको अल्कोहल डिपेनडेन्सी सम्बन्धी उपचार हुँदै थियो ।
उनी एक महान खेलाडी हुन् । म्यारोडोना अर्जेन्टिनाका क्याप्टेन हुन् भने उनको नेतृत्वमा अर्जेन्टिनाले १९८६ मा वल्र्ड कप फुटबल जितेको थियो । उनले केहि समय अर्जेन्टिनाको राष्ट्रिय टिमको प्रशिक्षणसमेत सम्हालेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन ४ जेनजी आन्दोलनमा सिंहदरबारसँगै सर्वोच्च अदालत पनि जल्यो । भ्रष्टाचार,…





