नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल सेनाका रत्नजित तामाङलाई हराउँदै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको फाइनल प्रवेश गरेका छन्।
सेमिफाइनल खेलमा सिल्क ग्रुपका दाहालले तामाङलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरे। निकैनै आक्रमक देखिएका प्रिन्सले रत्नलाई सम्हालिने मौकानै दिएनन् ।
अब, उपाधिका लागि प्रिन्सले सेनाका नविन श्रेष्ठको सामना गर्नेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







