भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ जना पुगेको छ ।
१ सय भन्दा बढी मानिस अझै हराइरहेका भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । हराइरहेकामध्ये ११ जना भारतीय सेनाका जवानहरू रहेका छन् ।
उद्धार र राहतको काम निरन्तर चलिरहेको खबरमा उल्लेख छ । स्थानीय बासिन्दा र सरकारी अधिकारीहरूका अनुसार करिब २५ वटा होटल बगेका छन् भने धाराली बजारको धेरैभाग पूर्ण रूपमा क्षति भएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी हिजो घटनास्थलमा पुगेर उद्धार तथा राहतको अनुगमन गरेका छन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिकाले चीनको मितेरी सहर लिञ्जीबाट उपहारस्वरुप पाएका स्वास्थ्य सामग्री अन्ततः साढे…






