पोखरा । बिग डिजिटल पोखराले आयोजना गरेको लक्की ड्रका भाग्यमानी विजेता सुरज लालचन बनेका छन्। उनले ६ लिटर क्षमताको यासुदा एयर फ्रायर पुरस्कार प्राप्त गरेका हुन्।
बिजेता लालचनलाई युवा व्यवसायी सोभितमान बुद्दाचार्यले पुरस्कार हस्तान्तरण गरेका थिए । लक्की ड्रमा सहभागी सम्पूर्ण ग्राहकप्रति बिग डिजिटल पोखराले हार्दिक धन्यवाद व्यक्त गरेको छ। ग्राहकको निरन्तर माया, विश्वास र साथप्रति आभार व्यक्त गर्दै संस्थाले आगामी दिनमा पनि यस्तै सहभागिता र सहकार्यको अपेक्षा गरेको जनाएको छ।
बिग डिजिटलका सञ्चालक सोनितमान बुद्धाचार्यले लक्की ड्रका विजेता सुरज लालचनलाई हार्दिक बधाई दिँदै सहभागी सम्पूर्ण ग्राहकलाई धन्यवाद व्यक्त गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा रेड कलर सेलिब्रेसन कार्यक्रम सम्पन्न भएको…






