सुनको भाउ बढ्यो


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित




कार्तिक १६ काठमाण्डौ । साताको पहिलो दिन सुनको भाउ प्रति तोला ५ सय रुपैयाँले बढेको छ ।

भाउ बढेसंगै आज सुन तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भाउ पनि तोलामा १५ रुपैयाँ बढेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।