ईण्डियन प्रिमियर लिग आईपिएलको उपाधिका लागि अहिले भईरहेको भिडन्तमा दिल्ली क्यापिटल्सले मुम्बईलाई १५७ रनको चुनौति पेश गरेको छ । यूएईमा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले मुम्बई सामु १५७ रनको चुनौति पेश गरेको हो ।
पहिलो व्याटिङ गरेको दिल्लीले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षेतिमा १५६ रन जोड्यो । दिल्लीका लागि कप्तान श्रेयस ऐयरले ६५ रन बनाए । उनले ५० बलमा ६ चौका र २ चौका हिर्काए । त्यस्तै ऋशभ पन्तले ५६ रनको योगदान दिए ।
मुम्बईले केहिबेरपछि जवाफी ब्याटिङ गर्नेछ ।
मुम्बई आईपिएलको ४ पटकको बिजेता हो । तर दिल्ली क्यापिटल्स भने पहिलोपटक फाईनल खेलिरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






