नेपाल उद्योग वाणिज्य महासंघमा गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा बाबुराम गिरी निर्वाचित भएका छन् । लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गिरी महासंघको गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
प्रदेशबाट उमेद्वारी दिएका गिरीले बागलुङका निर्माणकुमार श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३१ कास्कीमा वर्षायाम भरी नदी तथा खानीजन्य पदार्थ (ढुंगा,…





