पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि…
महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो । गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपीनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो । सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा विपीनबारे मिश्रित समाचारहरु आइरहेका बेला विपीनका बुबा महानन्द भने भीमदत्त नगरपालिका–१ स्थित दाजुको घरमा पितृकार्य (श्राद्ध)मा व्यस्त थिए । तीन दाजु÷भाइमा महानन्द कान्छा हुन् । “उहाँ कान्छाबुबाको श्राद्धका लागि पितृकार्यमा जुटेकै बेला विपीन अस्ताएको खबर सुनेपछि सन्नाटा छायो”, जोशी परिवारका…
पुरा पढौ
विपिनका आफन्त भन्छन्– हामी अझै आशामा छौँ

हमासद्वारा २० जीवित बन्धकको नाम सार्वजनिक, विपिन जोशीको नाम छैन

भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार

२० बालबालिकाको ज्यान लिने ‘कोल्ड्रिफ कफ सिरप’ उत्पादक कम्पनीका मालिक गिरफ्तार

हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको निधन

भाजपाका वरिष्ठ नेता विजयकुमार मल्होत्राको निधन

कुमामोतो नेपाली समाज तथा आसो फुटबल क्लब द्वारा तीज विशेष कार्यक्रमको आयोजना !

ट्रम्प–पुटिन अलास्काबाट छुट्टिए, युक्रेन वार्तामा भएन सहमति

एमाले छाडेर आफ्नै घर माओवादीमा फर्किए गमबहादुर
