मगर संघ हङकङको मगर एकता अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट संस्थाको कार्यकारी अध्यक्षमा स्याङ्जाका प्रेम थापा मगर र अध्यक्षमा रविन्द्र थापा मगर सर्वसम्मत चयन भएका छन। यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा निता थापा मगर, उपाध्यक्षमा पवित्रा सारु मगर (तनहुँ), महासचिवमा झलक थापा मगर, सचिवमा निर आले मगर, कोषाध्यक्षमा ललिता श्रीस मगर र सह कोषाध्यक्षमा विशाल थापा मगर चयन भएका छन ।
यस्तै समितिको सदस्यहरूमा शालिग्राम थापा मगर, वसन्त थापा मगर, एकराज थापा मगर, रमेश राना मगर, नविन थापा मगर, जगत थापा मगर, लिलि कुमारी थापा मगर, शक्तमान बुढाथोकी मगर र मिना पुन मगर चयन भएको नवनिर्वाचित उपाध्यक्ष पवित्रा सारू मगरले बताइन।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क…






