कार्तिक ३ पोखरा । साहारा क्लब अष्ट्रेलियाको अध्यक्षमा सिद्धार्थ पौडेल निर्विरोध निर्वाचित भएका छन् । सहारा क्लब अष्ट्रेलियाको विशेष अधिवेशनले पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निरविरोध निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा सन्तोष पाण्डे र पुस्कल थकाली, कोषाध्यक्षमा कल्याण खड्का, गौरव बराल, सचिवमा जेसिका तामाङ, सहसचिवमा अनन्त गुरुङ तथा कार्यकारी सदस्यमा निराजन श्रेष्ठ, राजन रजनी गुरुङ, सुर्य खनाल र प्रवक्तामा मदन कोइराला र सहप्रवक्तामा अवानी पौडेल निर्विरोध निर्वाचित भएको सहारा पोखराका पूर्व अध्यक्ष विरभद्र आचार्यले जानकारी दिए । यसैगरी…
पुरा पढौ