पोखरा । युनाईटेड क्लवको नया कार्यसमितिको पहिलो बैठकले क्लवको सल्लाहकार चयन गर्दै विभिन्न उपसमितिहरु गठन गरेको छ । क्लवको हालै सम्पन्न १३ औ साधारण सभा तथा छैठौ अधिवेशनबाट राजु श्रेष्ठको अध्यक्षतामा निर्माण भएको नया कार्यसमितिको पहिलो बैठकले सल्लाहकार चयन संगैै विभिन्न उपसमितिहरु गठन गरेको हो । बैठकले क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, शुशिलराज पराजुली, क्याप्टेन फत्ते बहादुर गुरुङ, पवित्रा देवी गुरुङ, लिलाधर अधिकारी, रमेश बहादुर कार्की, गोविन्द घिमिरे र श्यामकृष्ण श्रेष्ठलाई…
पुरा पढौ