पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको शुभकामना दिएका छन्। शुभकामना दिँदै शाहले वर्तमान शासन व्यवस्थामाथि प्रश्न उठाएका छन्। न्यायपालिका, कार्यपालिकाभित्रको विवादले व्यवस्था नै सोँच्ने अवस्थामा पुगेको शाहको भनाई छ। एक भिडियो सन्देशमार्फत दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको दाबी गरे। शाहले मुलुक देशी–विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। शाहले भनेका छन्, ‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो…
पुरा पढौ