समाचार

भानुको दोरदोरकोटलाई पर्यटकीय गन्तव्य बनाउन पहल

तनहुँ । तनहुँको भानु नगरपालिका–३ दोरदोरकोटलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । बाइसे चौबिसे राज्यको पालामा तनहुँसुरको सेन वंशीय राजाले सुरक्षा पोष्टका रुपमा प्रयोग गरेको उक्त गढीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो । भानु नगरपालिकाले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न चासो देखाएको छ । नगरपालिकाको उक्त कदममा भानुस्थित नेपाली सेनाको रुरु भैरव दल गणले पनि हातेमालो गर्ने भएको छ । नगरपालिकाले गढीलाई व्यवस्थित बनाई नेपालको राष्ट्रिय झण्डा राख्ने योजना बनाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । साथै… पुरा पढौ

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले जिल्लामा भर्खर आएको नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षक अजय केसीलाई स्वागत गरेको छ । समुदायमा भइरहेका अहिलेको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यका साथ सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले कास्की प्रहरी प्रमुखलाई स्वागत तथा जानकारी गराएको हो । कार्यक्रममा बोल्दै कास्की प्रमुख अजय केसीले मुख्य गरि ड्रग्स र साइबर ब्युरोलाई महत्व दिएर काम गर्ने बताए । ‘यस जिल्लामा भर्खरै आएकाले अध्ययन गर्दैछु । एक अर्कालाई हातेमालो गर्दै अगाडी… पुरा पढौ

श्री कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण कथा कार्यक्रम जारी

पोखरा । पोखरामा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम जारी रहेको छ । पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरको आयोजनामा साउन २ देखि कार्यक्रम शुरु भएको हो । कार्याक्रम भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ । कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गरिरहेका छन् । धार्मिक तथा आध्यात्मिक जागरणका लागि कार्यक्रम महत्वपूर्ण रहनेछ मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले… पुरा पढौ

भदौ १२ गतेदेखि आठौं मालेपाटन खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका वडा नं। ५ मा रहेको सुर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म आठौं सस्करणको खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने भएको छ । कोभिडका कारण दुई वर्ष स्थगित रहेको प्रतियोगिता यस वर्ष सञ्चालन गरिने सुर्य चन्द्र विकास समाजले जनाएको छ । तिज गित प्रतियोगितासँगै महिलाहरुको छेलो प्रतियोगिता र दौड प्रतियोगितासमेत राखिने अयोजकले बताएको छ । तिज गित प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र सान्त्वनाले ५… पुरा पढौ

सिमित समयका लागि आएको छु, काम गरेर देखाउँछु : भूवन केसी

पोखरा । चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफु सिमित समयका लागि आएको र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । क्याराभान नेपाल प्रालीले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफुले काम गर्ने बताए । ‘चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको छ । थुप्रै समस्या छन् । जसको समाधानको बाटो खोज्दै अगाडि बढ्नेछु । समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ ।… पुरा पढौ

समृद्धि महिला समूहको अध्यक्षमा सावित्रा, उपाध्यक्षमा अनिशा

पोखरा, साउन २१ पोखरा १७ सीतापाइलामा रहेको समृद्धि सीतापाइला महिला समूहको शनिबार भएको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ समिति चुनेको छ । समितिको अध्यक्षमा सावित्रा पहाडी, उपाध्यक्ष अनिषा बराल, सचिव सुशीला पौडेल, कोषाध्यक्ष कल्पना रेग्मी र सहसचिव सुमित्रा राना छन् । ९ सदस्यीय समिति सदस्यमा भगवती अर्याल, डिलकुमारी शाही, सुनीता नेपाली, जुना खड्गी चुनिए । सँगै भएको समृद्धि टोल विकास संस्थाको विशेष भेलाले रिक्त सचिवमा देवी अधिकारीलाई निर्वाचित गरेको छ । टोल विकास संस्थाका सल्लाहकार माधव पनेरुको संयोजकत्वमा… पुरा पढौ

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले जिल्लामा भर्खर आएको नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षक अजय केसीलाई स्वागत गरेको छ । समुदायमा भइरहेका अहिलेको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यका साथ सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले कास्की प्रहरी प्रमुखलाई स्वागत तथा जानकारी गराएको हो । कार्यक्रममा बोल्दै कास्की प्रमुख अजय केसीले मुख्य गरि ड्रग्स र साइबर ब्युरोलाई महत्व दिएर काम गर्ने बताए । ‘यस जिल्लामा भर्खरै आएकाले अध्ययन गर्दैछु । एक अर्कालाई हातेमालो गर्दै अगाडी… पुरा पढौ

मालेपाटन आठौं खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता भदौ १२ गतेदेखि

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको सुर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म आठौं सस्करणको खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने भएको छ । कोभिडका कारण दुई वर्ष स्थगित रहेको प्रतियोगिता यस वर्ष सञ्चालन गरिने सुर्य चन्द्र विकास समाजले जनाएको छ । तिज गित प्रतियोगितासँगै महिलाहरुको छेलो प्रतियोगिता र दौड प्रतियोगितासमेत राखिने अयोजकले बताएको छ । तिज गित प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र सान्त्वनाले ५… पुरा पढौ

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल चलिरहेको छ – अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलीरहेको बताएका छन जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटन गर्दै अध्यक्ष दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताए । उनले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने र त्यसका लागि आफूहरु प्रयासरत रहेको बताए । नेपाल र जापान बीचको सम्बन्ध पुरानो रहेको भन्दै उहाँले एक सय २० वर्षदेखि नेपाली… पुरा पढौ

नेपालगञ्जमा भूकम्प र आगलागीको जोखिमबारे अध्ययन हुँदै

नेपालगञ्ज । सहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा भूकम्प र आगलागीको जोखिमको अध्ययन गरिने भएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले उपमहानगरपालिकाको वडा नं ३ र ७ का एक हजार १०० घरमा जोखिमका कारणर घरको भौतिक अवस्थाले निम्त्याउने सङ्कटका विषयमा सर्वेक्षण गरिने नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका प्राविधिक अधिकृत शिव सुवेदीले जानकारी दिए । उक्त शाखा र युनिसेफको साझेदारीमा उपमहानगरपालिकाको समन्वयमा हुन लागेको सर्वेक्षणमा घनाबस्तीमा जोडिएर निर्माण भएका घरमा भूकम्प र आगलागीको जोखिमबारे अध्ययन गर्दै त्यसबाट… पुरा पढौ