कास्की

कास्कीमा अनुदानकै बजेट खर्च भएन

गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गर्दै आएको छ । कास्कीमा दूध उत्पादनमा कृषकलाई यसअघि प्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान दिँदै आएकामा यस वर्ष वृद्धि गरी प्रतिलिटर रु पाँच दिने योजनाअनुसार बजेट विनियोजन गरिएको थियो । तर मन्त्रालयबाट यससम्बन्धी कार्यविधि स्वीकृत नहुँदा कृषकले सरकारले वृद्धि गरेको अनुदान रकम पाउनबाट वञ्चित भएका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले चालु आर्थिक वर्षमा दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि रु दुई करोड… पुरा पढौ

कास्कीका संचालित बिकास आयोजनाहरूको प्रगती समिक्षा

पोखरा । कास्कीका बिकास आयोजना सम्बद्घ कार्यालयहरूका प्रमुखहरू संग चालू आर्थिक बर्ष २०८० - ८१ का संचालित बिकास आयोजनाहरूको प्रगती समिक्षा कार्यक्रम सम्पन्न भएको छ। समिक्षामा कास्कीमा सन्चालित राष्ट्रिय गौरवका आयोजनाहरूको बित्तिय र भौतिक प्रगती सहित आयोजनामा भएका कठिनाई र निराकरणका उपायका सम्बन्धमा छलफल गरिएको पौडेल जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए समिक्षामा प्रमुख पौडेलले कठिनाइहरूको निराकरणमा केन्द्रीत हुन आग्रह गर्दै समयमा आयोजना सम्पन्न गर्नुको बिकल्प नभएको उल्लेख गरे। समिक्षामा बहुबर्षिय आयोजनामा अति न्यून बजेट बिनियोजित हुनु, स्रोत… पुरा पढौ

कास्कीमा १८ हजार २४ पशुुलाई लम्पी स्किन सङक्रमण

कास्की जिल्लामा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तीमध्ये तीन हजार सात सय ७६ बाच्छाबाच्छी, १२ हजार दुई सय ७८ गाई, एक हजार सात सय २८ गोरु, १४८ भैँसी, ८० पाडापाडी र १४ वटा राँगोमा सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भु पाण्डेले जानकारी दिए । सङ्क्रमणबाट हालसम्म छ सय १९ पशुबस्तु मरेको बताउँदै उनले सबैभन्दा बढी सङ्क्रमण गाईमा हुने गरेको जानकारी दिए । जिल्लामा हालसम्म १६ हजार तीन सय… पुरा पढौ

कास्कीमा जारी निषेधाज्ञा केही सहज बनाउँदै असार ७ गतेसम्म बढ्यो

पोखरा । कास्कीमा करिव डेढ महिनादेखि जारी निषेधाज्ञालाई केही सहज बनाउँदै थप एक साता बढाउने निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति डीसीएमसीको बैठकले जिल्लामा कोरोना संक्रमणदर र मृत्युदरमा अपेक्षाकृत नियन्त्रणमा आइनसकेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई केही सहज बनाउँदै असार ७ गतेसम्म बढाउने निर्णय गरेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले  बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । गौतमका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ५–१० बजेसम्म सञ्चालन हुने छन् । विकास निर्माणका… पुरा पढौ