विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २१ को फुर्सेखोला टोल विकास संस्था अन्तर्गतको दसमुरेमा बृक्षारोपण कार्यक्रम गरिएको छ । फुर्सेखोला टोल बिकास सस्थाको अगुवाइमा, डिभिजन बन कार्यालयको सहयोग, एबम टोलबासी नागरिकहरुको सक्रिय सहभागीतामा दसमुरेमा निर्माणाधिन नमुना पार्क परिसरमा बेल, राजबृक्ष, रुद्राक्ष, अशोका, गुलमोहर, अमला, पारिजात, धुपी लगायतका विभिन्न प्रजातीका करिब सय भन्दा बढी बोटबिरुवाहरु रोपिएको छ । प्लाष्टिकजन्य प्रदुषण न्यूनीकरण, हाम्रो दायित्व : मुल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथी डिभिजन बन कार्यालय कास्कीका प्रमुख श्री कोमलराज काफ्लेले…
पुरा पढौ