#सतर्करहौं

आइसोलेसनको तिहार

करिब एक महिना अघि पथ्थरी (Kidney Stone) को दुई वटा सल्यक्रिया गरि पन्ध्र दिनको आराम पछि आफ्नो नियमित काममा फर्केको थिए! विश्व भर महामारी को रुपमा फैलिएको COVID-19 ले म पनि अछुतो रहन सकिन । बिजया दशमीको तेस्रो दिन म कन्ट्याक्ट ट्रेसिड.मा परें। त्यस पछि म पोखरा स्थित ड्याम्मसाईड मा रहेको फिस्टेल ईनमा क्वारेन्टाइन बसे. ।पाँच रात त्यहाँ रहदासम्म मलाई त्यस्तो कुनै लक्षण देखा परेन र म मेरो निवास तर्फ लागें ।पाँचौ दिनको दिउँसो गण्डकी मेडिकल कलेज मा स्वाब दिएर… पुरा पढौ