#स्मृति

स्मृतिमा सिताराम के. सी.

वि. सं. २०४१–४३ र २०४३–४६ सालमा उहाँ नगरपञ्चायतको प्रधानपञ्च हुनु हुॅंदा म भखरै बालक अवस्थाबाट युवा अवस्थामा उन्मुख थिएँ, सो समयमा उत्तम पुनलाई पराजित गरि सिताराम के. सी. प्रधानपञ्च भएरे मेरो बाल मष्तिकमा उहाँको नाम सिताराम के. सी. नै छाप वसेको थियो । पछि उहाँ सँग सहकार्य गर्ने मौका पाए पछि मात्र उहाँको नाम सुर्य ब. के. सी. रहको थाहा पाएको थिए ।संयोग नै भन्नु पर्दछ, वि. सं. २०५५ सालमा क्षेत्रीय खेलकुद विकास समिति, पश्चिमाञ्चलले आयोजनामा रारा कप फुटबल प्रतियोगिता… पुरा पढौ

स्मृतिमा सूर्यबहादुर केसी(सन्दर्भ: १३औं दिनको पुण्य तिथि)

सूर्यबहादुर केसी । नाम जस्तै कुनै एक क्षेत्रमा मात्र नभई विविध क्षेत्रमा उस्तै उज्यालो प्रकाश दिन सक्ने एक क्षमतावान् व्यक्तिका रुपमा परिचित नाम हो ।सूर्यबहादुर अर्थात सिताराम केसी भन्ने बित्तिकै सम्झनामा आउने भनेको रारा चाउचाउका उत्पादक, पोखरा नगर पन्चायतको प्रधान पन्च, प्रतिनिधि सभाका सभासद्, प्रतिनिधि सभाका सांसद, हाइड्रोका अभियन्ता,माछापुच्छ्रे बैंकका प्रोमोटर ,बिकासप्रेमि, अनि दानबीर समाजसेवि आदि आदि....। हर कुनै कठिन र असहज अवस्थामा पनि सहजताको बाटो पहिल्याएर आफूलाई निरन्तर हिडाउन सफल बहुआयामिक व्यत्तित्वको रुपमा आज धेरैले सूर्यबहादुर केसीलाई स्मरण गरिरहेका… पुरा पढौ