सूर्यबहादुर केसी । नाम जस्तै कुनै एक क्षेत्रमा मात्र नभई विविध क्षेत्रमा उस्तै उज्यालो प्रकाश दिन सक्ने एक क्षमतावान् व्यक्तिका रुपमा परिचित नाम हो ।सूर्यबहादुर अर्थात सिताराम केसी भन्ने बित्तिकै सम्झनामा आउने भनेको रारा चाउचाउका उत्पादक, पोखरा नगर पन्चायतको प्रधान पन्च, प्रतिनिधि सभाका सभासद्, प्रतिनिधि सभाका सांसद, हाइड्रोका अभियन्ता,माछापुच्छ्रे बैंकका प्रोमोटर ,बिकासप्रेमि, अनि दानबीर समाजसेवि आदि आदि....। हर कुनै कठिन र असहज अवस्थामा पनि सहजताको बाटो पहिल्याएर आफूलाई निरन्तर हिडाउन सफल बहुआयामिक व्यत्तित्वको रुपमा आज धेरैले सूर्यबहादुर केसीलाई स्मरण गरिरहेका…
पुरा पढौ