हिल पोइन्ट आवासिय मा.वि. माटेपानी पोखरामा ४३ औँ विश्व वातावरण दिवसको अवसरमा प्रभात फेरि तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमा कक्षा ९ देखि १० सम्म अध्यनरत विद्यार्थीहरुको सहभागिता थियो । उक्त कार्यक्रममा सरसफाइ गर्नुको साथै माटेपानी , सितलादेवि परिसर वरपरका टोल, सार्वजनिक स्थल, बाटो फुटपाथ लगाएतका स्थानबाट विद्यार्थीले करिब ७० केजि फोहोर संकलन गरि कुहिने र नकुहिने फोहोरहरुको व्यवस्थापन गरिएको छ । विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराउदा बालबालिकामा वातावरण संरक्षणमा…
पुरा पढौ