पर्वत जिल्लाको सदरमुकाम कुश्मामा सम्पन्न तमु धिं नेपाल पर्वत जिल्ला भेलाले दुर्लुङका प्रभु गुरुङको अध्यक्षतामा १७ सदस्यीय तमु धिं नेपाल पर्वत जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा क्षितिज गुरुङ, सचिवमा दुर्लुङका प्रितम गुरुङ, सहसचिवमा चित्रेका महेन्द्र गुरुरु, कोषाध्यक्षमा फलेवासकी रेवती गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ। यसरी नै सदस्यहरुमा बाजुङका भिमबहादुर गुरुङ, विहादीका गणेश गुरुङ, बालाकोटका धन प्रसाद गुरुङ, दुर्लुङका अशोक(प्रेम कुमार गुरुङ), लामेका सु.डम्बर बहादुर गुरुङ, कुश्माकी पार्बती गुरुङ, खाल्टेका दिलीप कुमार गुरुङ, चित्रेका जयप्रकाश गुरुङ, भँगराका सागर…
पुरा पढौ