गण्डकीमा बिहानै थपिए ३९ कोरोना संक्रमित


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशमा  आज शुक्रबार बिहानै ३९ जनामा कोरोना संक्रमण भएको जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आजबिहानै पहिलो बिज्ञप्ति प्रकाशित गरि १३ जना र दोश्रो बिज्ञप्ति प्रकाशित गरि २६ संक्रमित भएको पुष्टि गरेको हो । निर्देशनालयद्वाराअद्याबधिक बिबरण अनुसार कोरोना संक्रमितको संख्या ६३०६ पुगेको छ । 

सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले जानकारी दिनु भएको छ। 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।