नेकपा नेता तथा पूर्व मन्त्री प्रभाकरलाई कोरोना संत्रमण


     एभरेस्ट आवाज    
     कार्तिक ९ गते २०७७ मा प्रकाशित




पूर्व मन्त्री तथा नेकपा नेता जनार्दन शर्मा प्रभाकरलाई कोरोना संक्रमण भएको छ । शर्माले आज विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् । उनले आफू होम आइसोलेसनमा रहेको जनाउँदै आफूसँग पछिल्लो समयमा सम्पर्कमा रहेकाहरुलाई सतर्क रहन आग्रह गरेका छन् । साथै कुनै समस्या देखिएमा कोरोना परिक्षण गर्नपनि सुझाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।