कार्तिक १२ एजेन्सी । भियतनाममा आँधीका कारण कम्तीमा २ जनाको मृत्यु भएको छ । प्रति घण्टा १५० किलोमिटरको गतिमा रहेको आँधीका कारण २६ जना हराइरहेको जनाइएको छ ।
मोलाभे नाम दिइएको आँधी २० वर्षपछि आएको शक्तिशाली आँधी भएको बताइएको छ ।
उद्धार टोलीले हराइरहेका २६ जनाको खोजी गरिरहेको जनाइएका अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले समाचारमा उल्लेख गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।