कात्तिक २६, काठमाण्डौ । सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको कार्तिक २४ गतेको निर्णयले भाइटिकाको भोलीपल्ट किजा पुजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बुधबार गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै किजा पुजाको अवसरमा सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था र शिक्षण संस्थामा बिदा हुने जनाएको छ ।
नेवाः समूदायले काग तिहार र कुकुर तिहारसँगै लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटीका मनाउँदै आएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







