गण्डकी प्रदेश उप–सभामुख शर्मालाई कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश उपसभामुख सिर्जना शर्मालाई कोरोना संक्रमण भएको छ । शर्मालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार स्वाब दिएकी उनको बुधबार कोरोना पोजिटिभ रिपोर्ट आएको शर्माको सचिवालयले जनाएको छ ।

शर्मा हाल होम आईसोलेसनमा रहेकी छन् । स्वास्थ्य अवस्था सामान्य रहेको शर्माको सचिवालयले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।