ट्रकसंग ट्रक ठोक्किँदा तीन जनाको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




कार्तिक २७ काठमाण्डौ । काठमाण्डौंको कलंकीमा आज बिहान भएको दुर्घटनमा तीन जनाको मृत्यु भएको छ ।

कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै पार्किङमा राखिएको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा सवार तीन जनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्रक तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।