
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङ शुक्रबार चावहिलस्थित चलचित्र विकास वोर्डको निरीक्षणका क्रममा बोर्डको भवनमा निर्मित नवरस सभाकक्षको उद्घाटन गर्दै । उक्त सभाकक्ष रू १५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो । तस्वीर ः रत्न श्रेष्ठ, रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।