पोखरा उद्योग वाणिज्य संघका नि.अध्यक्ष पालिखेलाई कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेलाई कोरोना संक्रमण भएको छ । उनलाई शनिबार विहान कोरोना संक्रमण पुष्टि भएको हो । पालिखेले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।

पालिखेले आफू होम आईसोलेसनमा रहेको जनाएका छन् । उनले पछिल्लो समय आफूसँग सम्पर्कमा आएकाहरुलाई साबधानी अप्नाउन आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।