बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित




मंसिर ३ काठमाण्डौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

नेकपा सचिवालयको बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

यस अघि सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेपनि आजका लागि प्रधानमन्त्री ओलीले एक अगाडी नै बैठक बोलाएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।