प्रतिकात्मक तस्बीर
नेपालमा पछिल्लो २४ घण्टामा नया कोरोना संक्रमित थपिने भन्दा झण्डै तेब्बर निको भएर घर फर्किएका छन् । नेपालमा पछिल्लो पटक १४४२ जना नया संक्रमित थपिदा ३५३८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ८ पुरुष र ५ ुउ ३४ जना महिलामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयको वुलेटिनमा उल्लेख छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ । हालसम्म १ लाख ८२ हजार ७ सय ८० जना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल २८ हजार ७७८ वटा सकृय केस रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी…





