प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले पोखरा को पयटकिय गाउँ घार्मीकाे अवलोकन गरेका छन् । तिहार मनाऊन आफ्नो जन्म स्थान बाटुलेचौर आएका अधिकारीले शुक्रबार बिहान घार्मी पुगेर त्यहाँका अवलोकन गरेको स्थानिय व्यवसायी प्रेम नारायण खनालले जानकारी दिए ।
प्रमुख अधिकारीले घार्मी पाेखरा कै सुन्दर ठाउँ रहेको बताउँदै यसको पयटकिय विकास मा ध्यान दिनु पर्नेमा जोड दिए । उनले यो गाउँ पोखरा वाट नजिक भएरपनि ओझेलमा परेको भन्दै यस क्षेत्रको विकास मा तीन तहको सरकार नै लाग्नु पर्ने बताए ।
उनले त्यस अवसरमा हिमसृङखलाको दृश्यवोकन गनुहुनुका साथै ओमकारेस्वर मन्दिर, राम्चे पाेखरी, लगायत का को अवलोकन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने…






