पोखरामा ४९ सहित गण्डकी प्रदेशमा शनिबार १०२ जना नया कोरोना संक्रमित थपिएका छन् । शनिबार दिउँसो सम्ममा कास्कीको पोखरामा ४९ सहित गण्डकीमा १०२ जना कोरोना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विहान जारी गरेको पहिलो विज्ञप्तीमा ३३, दोश्रोमा १२ र तेश्रोमा ४ गरेर पोखरामा ४९ जना नया संक्रमित थपिएको उल्लेख छ ।
गण्डकी प्रदेशको नवलपुरमा १३ जना, स्याङ्जा ४, तनहुँमा २३, म्याग्दी २ र पर्वतमा २ जना कोरोना संक्रमित थपिएको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी असोज १८ देखि काठमाडौँमा हुने भएको…







