पोखराका थप ७ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित




मंसिर ६ पोखरा । पोखराका थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ५ पुरुष र २ महिलामा कोरोना पाइएको हो ।

संक्रमण हुनेमा पोखरा–३ का एक जना ४, १० र ११ का दुई–दुई जना जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ९३६ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।