अफ्गानिस्तानको राजधानी काबुलमा भएको रकेट हमलामा ८ जनाको मृत्यू भएको छ । अमेरिका–तालिवानबीच वार्ता हुनु ठीक अगाडि भएको सो आक्रमणमा ३० जना घाईते भएको समाचारमा जनाइएको छ ।
शनिबार भएको आक्रमणमा २ कारमा रहेका व्यक्तिहरुले ३० भन्दा बढी रकेट आक्रमण गरेको दाबी गरिएको छ ।
आक्रमणबाट कयौं भवनहरु क्षेतिग्रस्त भएको पनि समाचारमा उल्लेख छ ।
यसैबीच, अमेरिकी विदेश मन्त्री माईक पोम्पियोले तालिवानका वार्ताकारहरुसँग दोहामा भेट्ने तय भएको छ । यस भेटसँगै शान्ति वार्ता पुनः शुरु हुने अपेक्षा गरिएको छ । श्रोत ः बिबिसी हिन्दी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






