विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको वल्र्डोमिटरले जनाएको छ।
वल्र्डोमिटर्सको तथ्यांकअनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ।
पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ६ करोड २ लाख ३४ हजार २३ पुगेको छ।
हालसम्म कोरोना संक्रमणबाट १४ लाख १८ हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ।
संक्रमित ३ करोड ८४ लाख ७० हजार ४ सय १६ जना निको भइसकेका छन्।
यतिबेला, विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ।
कोरोना संक्रमणकै कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित बनेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







