मंसिर १३ पोखरा । सिद्धार्थ राजमार्ग अन्तर्गत झुम्सा–दोभान सडकखण्ड पाँच दिन आंशिक बन्द हुने भएको छ ।
कार्यपत्रेका लागि मंसिर १४ गतेदेखि १८ गतेसम्म विभिन्न समयमा बन्द हुने पाल्पा सडक डिभिजन कार्यालयले जनाएको छ ,
कार्यालयका अनुसार विहान साढे १० बजे देखि साढे १२ बजे सम्म र दिउँसो दुई बजे देखि ४ बजे सम्म आवत जावत बन्द हुने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







