मंसिर १३ रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका आठबीसकोट नगरपालिका-८ का लालबहादुर नेपालीको आज बिहान नेपालगञ्जमा मृत्यु भएसंगै मृतकको संख्या बढेको हो ।
हिजो बेलुका रा १ ज ५८९ नम्बरको जीप आठबीसकोट नगरपालिका–८ दाजेबाट जन्ती लिएर फर्किने क्रममा दाजेमा दुर्घटना हुँदा पाँच चार जनाको मृत्यु भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





