मंसिर १४ काठमाण्डौं । नेपाल सरकारले कतारले उपहारमा दिन लागेको ३ वटा मर्सिडिज बेन्ज कार स्वीकार गर्ने भएको छ ।
सूचना तथा सञ्चार प्रविधीमन्त्री पार्वत गुरुङले कतार सरकारले उपहारमा नेपाललाई दिन लागेको ३ वटा उच्च सुविधायुक्त मर्सिडिज बेन्ज इ –१८० सिरिजका ३ वटा कार स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए ।
कतारले यस अघिपनि नेपाललाई ६ वटा मर्सिडिज कार उपहार दिएको थियो । अहिले उपहार स्वरुप प्राप्त हुने कारलाई सरकारी प्रयोजनका लागि प्रयोग गरिने पनि उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ३, नदीपुरमा भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११…





