फाइल फोटो
मंसिर १७ काठमाडौं । सत्तारुढ नेकपा सचिवालय बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिनै सुरु भएको छ ।
पार्टीको मंगलबार बसेको सचिवालय बैठकले आज दिउँसो १ बजेका लागि तय गरेको बैठकमा प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष ओली साढे २ बजेसम्म पनि उपस्थित नभएपछि केही बेर अगाडी बैठक सुरु भएको हो ।
सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुृर थापा लगायत सचिवालयका ८ नेता सहभागी छन् ।
दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको कार्यव्यस्ताताको कारण २ बजेका लागि सरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







