कास्की १ (ख)मा २५ योजना सार्वजनिक, योजना हेर्नुहोस्


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित




निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कास्की १ (ख)मापनि २५ वटा योजना छनौट भएका छन् । कास्की १ (ख) का प्रदेश सांसद मनबहादुर गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्राप्त हुने २ करोड बजेटका लागि ती योजनाहरु छनौट गरेका हुन् ।

गुरुङले सडक, खानेपानी, खेलकुद मैदानदेखि सडक, भवन निर्माणलगायतलाई बजेट विनियोजन गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।