नेपाली टोपी प्रतिष्ठान गण्डकी प्रदेशले नेपाली टोपी पहिरिएयर नेपालीको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न आह्वान गरेको छ । नेपाली टोपी दिवसको अवसरमा शुक्रबार एक विज्ञप्ती जारी गर्दै नेपाली टोपी पहिरिएर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई स्थापित गराउन अपिल गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष महेश्वरसिंह भण्डारी र सचिव सचिन रानाभाटद्वारा जारी विज्ञप्तीमा टोपी दिवसको अवसरमा शुभकामना व्यक्त गरिएको छ । साथै प्रतिष्ठनले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड १९ का कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम आयोजना नगरेको स्पष्ट पारेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





