पोखराको भलाममा एक मृत भेटिए


     एभरेस्ट आवाज    
     पौष २० गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

पोखरा । पोखराको भलाममा एक पुरुष मृत भेटिएका छन् ।

पोखरा महानगरपालिका–२० भलामस्थित अम्मर बहादुर क्षेत्रिको टिनको छाप्रोमा अन्दाजी ५०–५१ व्र्षिय पुरुष मृतअवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

ज्यामी काम गर्दै आएका मृतक पुरुषको हालसम्म नाम, ठेगना खुल्न नसको सकेको छैन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।