सृजना विकास केन्द्रको अध्यक्षमा ईन्द्र पौडेल


     एभरेस्ट आवाज    
     पौष २८ गते २०७७ मा प्रकाशित




सृजना विकास केन्द्र सिमलचौर पोखराको अध्यक्षमा ईन्द्र पौडेल चयन भएका छन् । केन्द्रको मंगलबार भएको अधिवेशनले पत्रकारसमेत रहेका पौडेलको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा अर्का पत्रकार कृष्ण थापा चयन भएका छन् । त्यस्तै केन्द्रको द्वितीय उपाध्यक्षमा कमलादेवी गिरी, महाचिवमा चन्द्र गिरी, सचिवमा विश्व श्रेष्ठ, कोषाध्यक्षमा कृष्णमान ठुसाजु चयन भएका छन् ।

समितिको सदस्यहरुमा सुशील बिजुक्षे, दानबहादुर गुरुङ, पार्वती बराल र अशोक श्रेष्ठ चयन भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।