साङ्केतिक तस्विर
पोखरा । पोखराबाट लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
पाँचथर मिक्लाजुङ गाउँपालिका–८ स्थायी घर भई कास्कीको पोखरा महानगरपालिका वडा नं ११ पूmलबारी बस्ने १९ वर्षिय सनम लिम्बुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
लिम्बुको कोठामा लुकाई छिपाई राखेको लागूऔषध गाँजा ५०० ग्राम गाँजा सहित पक्राउ पुस मसान्तमा गरिएको हो ।
पक्राउ परेका लिम्बुलाई लागूऔषध सम्बन्धी कसूर अन्र्तगत थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







