नेल्टा केन्द्रीय समितिको दोस्रो बैठक सकियो


     एभरेस्ट आवाज    
     माघ २७ गते २०७७ मा प्रकाशित




नेपाल पशु स्वास्थ्य सेवा संघ( नेल्टा)को को दोश्रो केन्द्रिय कार्य समितिको बैठक धुलिखेल काभ्रेमा सम्पन्न भएको छ।

बैठकले ०७८ साल जेष्ठ महिनासम्म प्रदेशहरुको भेला एवं अधिवेशन सम्पन्न गर्ने निर्णय गरेकोा छ।

निर्णयअनुसार, गण्डकी प्रदेशको भेला तथा अधिवेशन आगामी चैत महिनाको ६ गते पोखरामा हुने जनाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।