हामी नै हौँ निर्मला, सम्झना र भागीरथी पनि …


     एभरेस्ट आवाज    
     फागुन १ गते २०७७ मा प्रकाशित




शुक्रबार काठमाण्डौंमा निकालिएको वृहत् नागरिक आन्दोलनमा भद्रकालीस्थित पिपलबोट मुनीबाट निरकुंश शासन चाहिएको छैन भन्दै सिंहदरबारप्रति औंला ठड्याउँदै अभियन्ता हिमा बिष्ट। आफ्नो मन्तव्यमा हिमाले भनिन्, ‘निर्मला पनि हामी नै हौँ, सम्झना पनि हामी नै हौँ र भागिरथी पनि हामी नै हौँ। यहाँ पटक-पटक हाम्रो बलात्कार हुन्छ, तर सुन्ने कोही हुँदैन। तस्बीर साभारः सेतोपाटी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।