पोखरामा नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण थप १ जनाको मृत्यू भएको छ । कोरोनाले पछिल्लोपटक पोखरा महानगरपालिका वडा नम्बर १३ का ७१ व्र्षिया महिलाको मृत्यू भएको हो । उनलाई गत माघ २६ गते कोरोना संक्रमण भएको थियो ।
मृतक महिलामा कोभिड–१९ हुनुभन्दा पहिलेदेखि नै निमोनिया, मिर्गौलामा समस्या, डायविटिजलगायतका समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बुधबार थप १ जनाको मृत्यू भएसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यू हुनेको संख्या २०४ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







