गण्डकी विश्वविद्यालय एमबीबीएस र विडिएस पाठ्यक्रम विकास कार्यक्रमको संयोजकको जिम्मेवारी दिएको छ।
गण्डकी विश्वविद्यालयले तनहुँको जामुने घर भई लामो समयदेखि पोखरामा रहेर चिकित्सा क्षेत्रमा योगदान पुरयाउँदै आएका डा. धुव्रबहादुर अधिकारीलाई एमविविएस र विडिएस पाठ्यक्रम विकास कार्यक्रमको संयोजकको जिम्मेवारी दिएको हो।
गण्डकी विश्वविद्यालयले जिम्मेवारी दिएका अधिकारी चिकित्सा क्षेत्रमा तनहुँबासीले गौरव गर्ने व्यक्तिका रुपमा हेर्ने गरिन्छ।
गण्डकी विश्वविद्यालयले दिएको जिम्मेवारीलाई आफूले पुरा गर्ने डा. अधिकारीले बताएका छन्। साथै सबै क्षेत्रबाट आफू सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको समेत डा. अधिकारीले बताएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





