‘जोमसोमै बजार’ गीतका रचनाकार तथा संगीतकार विश्व थकालीको निधन


     एभरेस्ट आवाज    
     फागुन १५ गते २०७७ मा प्रकाशित



सुपरहिट गीत ‘जोमसोमै बजार, बाह्र बजे हावा सरर’ गीतका गीतकार तथा संगीतकार विश्व थकालीको निधन भएको छ । सो गीतका रचनाकार तथा संगीतकार थकालीको शनिबार ह््रदयघातबाट निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ ।

विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका थकालीको शनिबार पूर्वाह्न ११ बजे ह््रदयघातका कारण निधन भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।